Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.1K
    SHARES

  • थप २३ जनामा कोरोना संक्रमण पुष्टि

    बुटवल,चैत्र २० ।

    पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ९ सय ९  जनामा गरिएको नमूना परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त समयावधिमा ६६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सो समयावधिमा कसैको मृत्यु भएको छैन ।

    मन्त्रालयका अनुसार अहिले देशभर ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने २४ घण्टामा ३०४४८ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले कोरोना संक्रमितको निको हुने दर ९८.७ प्रतिशत रहेको  मन्त्रालयले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology