Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली लेखक संघको अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित

नेपाली लेखक संघको अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित

  • 4.1K
    SHARES

  • नेपाली लेखक संघको अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित

    बुटवल,चैत २०। 

    नेपाली लेखक संघको केन्द्रीय अध्यक्षमा तीर्थ श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा चैत्र १८ र १९ गते सम्पन्न संघको सातौँ राष्ट्रिय महाधिवेशनबाट साहित्यकार समेत रहेका पोखराका श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन्।

    त्यस्तै सह-अध्यक्षमा डा.रत्नमणि नेपाल, उपाध्यक्षमा डा.शैलेन्दुप्रकाश नेपाल,उपाध्यक्षमा सन्ध्या पहाडी, महासचिवमा सोझो गाउँले, उप-महासचिवमा बाबु कार्की,उदास , सचिवमा अनुपमा रेग्मी र  गणेश शर्मा तथा  कोषाध्यक्षमा दामु मर्सिफुल रहेका छन् ।

    त्यस्तै सदस्यहरूमा  सुरेन्द्र अस्तफल, निर्मला कोइराला,नारायण सापकोटा, हयग्रीव आचार्य, प्रकाश विमिल, युवराज डि सी,डा.विष्णुबहादुर केसी,गोपाल अश्क, भीष्म काफ्ले,गौकुमारी न्यौपाने,महेन्द्र वाग्ले,बाबुराम चालिसे,राधिका गुरागाईँ,सरस्वती पन्त, ॠचा लुइटेल, अमृता स्मृति, सरस्वती शर्मा जिज्ञासु, अन्जना पौडेल, जीवन आचार्य,कुमार दाहाल, भगवती खनाल, वासुदेव जमरकट्टेल, विष्णुबहादुर दौलाल र  महेन्द्रचन्द महासागर रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology