Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल कोरोना बिशेष अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु

बुटवल कोरोना बिशेष अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु

  • 3.9K
    SHARES

  • बुटवल कोरोना बिशेष अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु

    बुटवल,कार्तिक २-

    रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

    असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको श्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए ।

    उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे । मृतकमा कुनै दीर्घ रोग नरहेको डा.गौतमले बताए ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितको मृत्यु हुने संख्या ४८ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology