Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

  • 2.3K
    SHARES

  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा

    बुटवल,चैत्र १६।

    निर्वाचन नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चितवन दौडधूप बढेको छ । 

    आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । 

    त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology