Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो घिमिरेले दिए राजीनामा र छाडे पार्टी !

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो घिमिरेले दिए राजीनामा र छाडे पार्टी !

  • 4.3K
    SHARES

  • लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो घिमिरेले दिए राजीनामा र छाडे पार्टी !

    बुटवल,चैत्र १४ ।

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका छन् । उनले आफू २०५६ देखि आबद्ध पार्टी पनि छाडेका छन् ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर रद्द गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

     नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको हो। उनले एक्कासी राजीनामा दिएपछि प्रदेश सरकारमा हलचल भएको छ ।

     

    ceo resign.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology