Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबामा पहिरो खस्याे, बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धबाबामा पहिरो खस्याे, बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अवरुद्ध

  • 4.8K
    SHARES

  • सिद्धबाबामा पहिरो खस्याे, बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अवरुद्ध

    बुटवल,चैत्र १२ ।

    सिद्धबाबा मन्दिर क्षेत्रमा पहिराे खस्दा सडक अबरुद्ध भएको  छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्डको तिनाउ गांउपालिका-३ मा सडकमा ढुंगासहित पहिरो गएको हाे । 

    तल्लो सिद्धबाबादेखि उत्तर विद्युत पावर हाउस नजिकै राति ९ बजेतिर पहिराे खसेको स्थानीय अगुवा बिष्णु पाण्डेले नागरिक अनलाइनलाई जानकारी दिए ।sadak banda.jpg

    pahiro.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology