बुटवल,चैत ११ ।
बुटवलमा १० घण्टा बिजुली जाने भएको छ।
नेपाल बिद्युत प्राधिकरणले शुक्रबार एक सुचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म बिद्युत अवरूद्ध हुने जनाएको हो ।
सिद्धार्थ राजमार्गको पश्चिम फिडरतर्फ भित्री सडकमा बिजुलीका नयाँ पोलमा तार सार्ने काम भएकाले सेवा अवरूद्ध हुने नेपाल बिद्युत प्राधिकरण बुटवलक केन्द्रले शुक्रबार जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)