Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुनको मूल्य एक लाख ३ सय रुपैयाँ कायम 

सुनको मूल्य एक लाख ३ सय रुपैयाँ कायम 

  • 2.5K
    SHARES

  • सुनको मूल्य एक लाख ३ सय रुपैयाँ कायम 

    बुटवल,चैत्र १० ।

    सुनको मूल्य फेरि एक लाख रुपैयाँ नाघेको छ ।

    बिहीबार तोलामा ११ सय रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार पुनः ११ सय रुपैयाँले नै बढेर प्रतितोला एक लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आज तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology