Logo बिहिवार, आश्विन १ गते २०८३
images

माओवादीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष यादव लोसपामा प्रवेश

माओवादीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष यादव लोसपामा प्रवेश

  • 1.8K
    SHARES

  • माओवादीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष यादव लोसपामा प्रवेश

    बुटवल,चैत ८ ।

    स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दल बदल गर्नेहरुको संख्या बढ्न थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष कड्क बहादुर यादव (रामदयाल यादव) लोकतान्त्रिक समाजवादी पार्टी, लोसपामा प्रवेश गरेका छन् ।

    यादव माओवादी केन्द्र परित्याग गरी मंगलबार लोसपामा प्रवेश गर्नुभएको लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए । नेता यादवलाई लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्मा लगायतले पार्टीमा स्वागत गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology