Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी रेसुङ्गाकी ५३ वर्षीया काेराेना संक्रमित महिलाको बुटवलमा मृत्यु

गुल्मी रेसुङ्गाकी ५३ वर्षीया काेराेना संक्रमित महिलाको बुटवलमा मृत्यु

  • 2.5K
    SHARES

  • गुल्मी रेसुङ्गाकी ५३ वर्षीया काेराेना संक्रमित महिलाको बुटवलमा मृत्यु

    बुटवल,कार्तिक १- 

    बुटवलमा उपचाररत गुल्मीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–३ तम्घासकी ५३ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

    असोज ३० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको सोही दिन साँझ साढे ६ बजे को आईसीयूमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले पुष्टि गरे ।

    प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology