Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप १७ जनामा कोरोना संक्रमण,४०९ जना निको

थप १७ जनामा कोरोना संक्रमण,४०९ जना निको

  • 1.8K
    SHARES

  • थप १७ जनामा कोरोना संक्रमण,४०९ जना निको

    बुटवल,चैत ५ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४५४३ जनामा गरिएको नमूना परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सो समयावधिमा ४०९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । २४ घण्टामा संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

    मन्त्रालयका अनुसार अहिले देशभर ३५९५ जना सक्रिय संक्रमित रहेका छन् भने पछिल्लो २४ घण्टामा ८७२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology