बुटवल,चैत्र ४ ।
प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बुटवल शाखाको होली मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुटवल शाखाका शाखा प्रमुख सुर्यस ज्ञवालीले कम्पनीले ल्याएको स्किमको बारेमा जानबारी दिनुभएको थियो ।
साथै रंगहरूको पर्व हनेलीबो महत्त्व बुझाउदै एजेन्सी म्यानेजर तथा अभिकर्तालाई अबिर लगाएर शुभकामना दिनुभएको थियो । अफिसको कर्मचारी , अभिकर्ता तथा एजेन्सी साथिहरू मिलेर एक अर्कामा रंग दलि खुसिसाथ होली मनाएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)