Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

  • 1.7K
    SHARES

  • पन्त, सिंह र धानुकलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको सिफारिस

    बुटवल,चैत्र २ । 

    नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले डीआईजीहरु वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

    अब मन्त्रिपरिषद् बैठकले एकसाताभित्र उनीहरुलाई बढुवा गरे धानुक र सिंह पनि एआईजी विश्वराज पोखरेल र सहकुल थापासँगै आईजीपीको दौडमा सहभागी हुनेछन् ।

    पन्त भने हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन् र उनीसँगै अवकाश पाउने छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology