Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलका आचार्य प्रजातान्त्रिक महासंघकाे साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनाेनयन

बुटवलका आचार्य प्रजातान्त्रिक महासंघकाे साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनाेनयन

  • 6.3K
    SHARES

  • बुटवलका आचार्य प्रजातान्त्रिक महासंघकाे साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनाेनयन

    बुटवल,असोज ३०- 

    बुटवलका डिल्ली प्रसाद शर्मा आचार्य नेपाल प्रजातान्त्रिक महासंघकाे केन्द्रिय साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनोनयन  भएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका १२ निबासी शर्मा लामाे समयदेखि समाजसेवामा समर्पित छन्  ।

    उनी नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रजातान्त्रिक महासंघ आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् ।शर्मालाई महासंघ केन्द्रिय कार्य सम्पादन समितिको निर्णय अनुसार सास्कृतिक बिभाग संयोजकमा मनाेनयन गरिएकाे हाे ।

    मनाेनयनपछि नागरिक अनलाइनसंग कुराकानी गर्दै आचार्य नेपालकाे साहित्य तथा सांस्कृतिलाइ थप बलियाे बनाउन आफूले सक्दाे याेगदान दिने प्रतिबद्धता जनाए ।

    आचार्यले सामाजिक,धार्मिक, शैक्षिक तथा ब्यबसायीक क्षेत्रबाट राज्यलाई याेगदान पुर्याउदै आएका छन् । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology