Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रेस चौतारीको अध्यक्षमा बस्नेत सर्वसम्मत,१५१ सदस्यीय केन्द्रीय कमिटी चयन

प्रेस चौतारीको अध्यक्षमा बस्नेत सर्वसम्मत,१५१ सदस्यीय केन्द्रीय कमिटी चयन

  • 2.5K
    SHARES

  • प्रेस चौतारीको अध्यक्षमा बस्नेत सर्वसम्मत,१५१ सदस्यीय केन्द्रीय कमिटी चयन

    बुटवल,फागुन २९।

    प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । उनी सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष बनेका थिए। पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षमा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो ।

    १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमग र महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यहरूमा अमृत गिरी , दिपु पोखरेल,अमृता अनमाेल,साबित्री रसाइली लगायत सर्वसम्मत चयन भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology