Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा ४६ जना कोरोना संक्रमितको मृत्यु,आज तिलोत्तमाका ६७ वर्षिय पुरुषकाे ज्यान गयाे

रुपन्देहीमा ४६ जना कोरोना संक्रमितको मृत्यु,आज तिलोत्तमाका ६७ वर्षिय पुरुषकाे ज्यान गयाे

  • 4.7K
    SHARES

  • रुपन्देहीमा ४६ जना कोरोना संक्रमितको मृत्यु,आज तिलोत्तमाका ६७ वर्षिय पुरुषकाे ज्यान गयाे

    बुटवल,असोज ३०-

    रुपन्देहीमा ४६ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । काेराेना अवधिभर ४६ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । आज (शुक्रबार) बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषकाे मृत्यु भएको छ ।

    उनी तिलोत्तमा नगरपालिका २ का ६७ वर्षिय पुरुष हुन् । उनको आज बिहान ७ः१५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले नागरिक अनलाइनलाइ बताए ।   

    गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनलाई २५ गतेबाट आईसीयूमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालले जनाएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology