Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसार बचत तथा ऋण सहकारीको रक्तदानमा ५२ पिन्ट रगत संकलन

संसार बचत तथा ऋण सहकारीको रक्तदानमा ५२ पिन्ट रगत संकलन

  • 2.5K
    SHARES

  • संसार बचत तथा ऋण सहकारीको रक्तदानमा ५२ पिन्ट रगत संकलन

    बुटवल,फागुन २० । 

    संसार बचत तथा ऋण सहकारी संस्थाले बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष  प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ । साे अवसरमा 

    राष्ट्रिय सहकारी  महासंघ संचालक, प्रमुख अतिथि भिम प्रसाद तुलाचन ,सहकारी बिकास बोर्डका संचालक  सन्दीप सापकोटा ,रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश  भट्टराई,रुपन्देही बचत तथा ऋण सहकारी संघ संचालक बिष्णु प्रसाद वोस्ती,मालिका सहकारी अध्यक्ष चित्र बहादुर बर्मा ,जि २५ क्लबका अध्यक्ष  निर्मल नेपाल ,सल्लाहकार कृष्ण गौतम ,सल्लाहकार  दिपक  भट्टराई ,संस्थाका उपाध्यक्ष पदम प्रसाद  न्यौपाने,संयोजक  सुशील पाण्डे , सचिव राजेस खत्री लगायतले बाेलेका थिए ।

    सहकारीका अध्यक्ष प्रकाश भट्टराईले संस्थाको नियमित कार्यक्रम अन्तर्गत नै रक्तदान कार्यक्रम आयोजना गरिएको र संस्थाले आर्थिक कारोबार  मात्र  नगरी आफ्नो सामाजिक दायित्व अन्तर्गत नि: शुल्क मधुमेह परिक्षण ,डेन्टल परिक्षण नियमित रूपमा गर्दै आईरहेको जानकारी  गराउनुभयो।

    bloo.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology