Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सुर्खेतमा जारी निषेधाज्ञा बिहान ६ बजेदेखि हट्यो

सुर्खेतमा जारी निषेधाज्ञा बिहान ६ बजेदेखि हट्यो

  • 2.3K
    SHARES

  • सुर्खेतमा जारी निषेधाज्ञा बिहान ६ बजेदेखि हट्यो

    सुर्खेत,फागुन १९ ।

    सुर्खेतको वीरेन्द्रनगरमा जारी गरिएको निषेधाज्ञा आज बिहिबार बिहान ६ बजेदेखि पूर्ण रुपमा हटाईएको छ।

    एमसीसी अनुमोदनको विरोधमा भएको प्रदर्शनका क्रममा केही समूह तोडफोठमा उत्रिएपछि सुर्खेत जिल्ला सुरक्षा समितिले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्म कर्फ्यू लगाएको थियो भने मंगलबार स्थिति सामान्य बनेपछि कर्फ्यू हटाएर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेकोथियो ।

    जिल्लाको शान्ति सुरक्षाको स्थिति सामान्य भइसकेकाले आज बिहान ६ बजेदेखि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचना जारी गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology