Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एससीसीबिरूद्ध भोलि (फागनु १६) गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

एससीसीबिरूद्ध भोलि (फागनु १६) गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

  • 7.5K
    SHARES

  • एससीसीबिरूद्ध भोलि (फागनु १६) गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

    बुटवल,फागुन १५ । 

    भोलि नेपाल बन्दको घोषणा गरिएको छ । संसदबाट एमसीसी पारितका लागि छलफल भएको र पास गर्ने तयारी भएपछि नेकपा (विप्लव) सहित ६ पार्टी र दुइवटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।

    संसदबाट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेपछि नेपालबन्दको घोषणा गरिएको हो ।

    विप्लव नेकपासहित ६ पार्टीले एमसीसीकाविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

    हेरौँ विज्ञप्ती :-

    nepal banda.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology