Logo बिहिवार, आश्विन १ गते २०८३
images

पल शाहबारे सोधपुछ गर्न भन्दै फिल्म निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

पल शाहबारे सोधपुछ गर्न भन्दै फिल्म निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

  • 3.8K
    SHARES

  • पल शाहबारे सोधपुछ गर्न भन्दै फिल्म निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा

    बुटवल,फागुन १४ । 

    नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न निर्देशक सुदर्शन थापालाई प्रहरीले तीनकुने स्थिति प्रहरी कार्यालय लगेको छ । प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापाले प्रहरीले सोधपुछका लागि भन्दै प्रहरी कार्यालय लगेको हो ।

    थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् । यता,प्रहरीले पनि थापालाई पल शाहका विषयमा सामान्य सोधपुछका लागि बोलाएको जानकारी दिएको छ ।

    शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ ।  बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology