Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा १ लाख १७ हजार ९९६ पुगे काेराेना संक्रमित,२४ घण्टामा २६३८ जनामा संक्रमण पुष्टि

नेपालमा १ लाख १७ हजार ९९६ पुगे काेराेना संक्रमित,२४ घण्टामा २६३८ जनामा संक्रमण पुष्टि

  • 5.0K
    SHARES

  • नेपालमा १ लाख १७ हजार ९९६ पुगे काेराेना संक्रमित,२४ घण्टामा २६३८ जनामा संक्रमण पुष्टि

    बुटवल,असोज २८ - 

    नेपालमा कोरोना संक्रमितकाे संख्या १ लाख १७ हजार ९९६ पुगेकाे छ ।पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको हाे। 

    हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।

    काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

     काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना नयाँ संक्रमित भेटिएका छन्। 

    देशमा कुल संक्रमितमध्ये ६८.६ प्रतिशत निको भएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology