Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री निवासमा एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवासमा एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

  • 2.4K
    SHARES

  • प्रधानमन्त्री निवासमा एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    बुटवल,फागुन ८ ।

    सत्ता गठबन्धनको बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।

    साझा धारणा बनाउने प्रयासमा यसअघि पटक(पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।

    अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ ।

    बालुवाटारमा बसेको गठबन्धनको बैठकले गर्यो एमसीसी संसदमा पेश गर्ने सहमति

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology