Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारणसभा स्थगित

अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारणसभा स्थगित

  • 2.3K
    SHARES

  • अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारणसभा स्थगित

    बुटवल,फागुन ७ ।

    अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारणसभा स्थगित भएको छ ।

    एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण ७ २०७८०८:२४:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology