Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने

कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने

  • 2.6K
    SHARES

  • कांग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने

    बुटवल,फागुन ५ ।

    नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।

    कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

    विज्ञप्ति :-

     

    letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology