Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमसीसी बिरूद्धको नेपाल बन्दको प्रभाव बिहानैदेखि,राजमार्गहरु सुनसान

एमसीसी बिरूद्धको नेपाल बन्दको प्रभाव बिहानैदेखि,राजमार्गहरु सुनसान

  • 3.8K
    SHARES

  • एमसीसी बिरूद्धको नेपाल बन्दको प्रभाव बिहानैदेखि,राजमार्गहरु सुनसान

    बुटवल,फागुन ४ ।

    नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् । 

    बन्दका कारण सिद्धार्थ तथा पुर्व-पश्चिमा राजमार्ग ठप्प प्राय देखिएका छन् । सडकमा बन्दकर्ताहरु छैनन् तर सुरक्षाकर्मी भने छन् ।सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै नेपाल प्रहरी- सशस्त्र प्रहरीहरु चाेकचाेकमा छन् ।  शैक्षिकसंस्था,बजार तथा पसलहरु बन्द छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology