बुटवल,फागुन १।
प्रेस चौतारी नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । हिजाे तानसेनमा सम्पन्न आठौ जिल्ला अधिवेशनले कृष्ण कार्कीकोअध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हाे ।
त्यस्तै उपाध्यक्षमा बिष्णु प्रसाद घिमिरे र बन्दना पोखरेल, सचिवमा नारायण न्यौपाने, सहसचिवमा सन्तोष ज्ञवाली र धन बहादुर ठाडा, कोषाध्यक्षमा नेत्र गैरे तथा कार्यसमिति सदस्यमा रीमा सोमै, सुनिल कार्की, विजय वौडेल, भुवन रायमाझी, सुवास विसि, शोभाकान्त पाठक, जनकराज भट्टराइ, कृष्ण पौडेल, डिल्लीराज पंगेनी, दिलबहादुर गाहा, प्रदेश प्रतिनिधिमा राजेन्द्र लिगल, राम प्रसाद न्यौपाने, केशवराज नेपाल र गीता ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)