Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलको फूलवारी नजिकै भारतिय नम्बरको स्कार्पियो दुर्घटना,१ महिला घाइते

बुटवलको फूलवारी नजिकै भारतिय नम्बरको स्कार्पियो दुर्घटना,१ महिला घाइते

  • 2.0K
    SHARES

  • बुटवलको फूलवारी नजिकै भारतिय नम्बरको स्कार्पियो दुर्घटना,१ महिला घाइते

    बुटवल,माघ २८ ।

    बुटवल २ को फूलवारी नजिकै भारतिय नम्बर प्लेटको स्कार्पियो दुर्घटनामा परेको छ । चितवनबाट बुटवल हुँदै पश्चिमतर्फ जाँदै गरेको CG.15.B.0846 नम्बरको स्कार्पियो अनियन्त्रित भएर पल्टिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    दुर्घटनामा परी एक जना महिला घाइते भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology