Logo बिहिवार, आश्विन १ गते २०८३
images

गैडहवाका कर्मचारी रामपतमाथि भएको दुर्ब्यवहारको निजामती कर्मचारी युनियनद्वारा निन्दा

गैडहवाका कर्मचारी रामपतमाथि भएको दुर्ब्यवहारको निजामती कर्मचारी युनियनद्वारा निन्दा

  • 1.8K
    SHARES

  • गैडहवाका कर्मचारी रामपतमाथि  भएको दुर्ब्यवहारको  निजामती कर्मचारी युनियनद्वारा निन्दा

    बुटवल,माघ २८। 

    नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले गैडहवा गांउपालिकामा कार्यरत कर्मचारीमाथि भएको दुर्ब्यवहार को निन्दा गरेको छ ।

    गांउपालिकाका कर्मचारी रामपत मलाहमाथि सेवाग्राहीको काम गरिरहेका बेलामा अराजम समुुहले आक्रमण गरेको थियो ।  सो घटनामा संलग्नलाइ कारबाही र कानुनी दायरामा ल्याउन नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देहीले माग गरेको हो ।

    एक बिज्ञप्ती जारी गर्दै नवनिर्वाचित अध्यक्ष चक्रपाणी पाण्डेयले निजामती सेवामा रहेका अधिकृतमाथि भएको अभद्र ब्यबहारको निन्दा गरेका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology