Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सानेपामा(निर्णयसहित)

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सानेपामा(निर्णयसहित)

  • 3.2K
    SHARES

  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक सानेपामा(निर्णयसहित)

    बुटवल,माघ २७ ।

    नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक सुरु भएको हो ।

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए । समितिमा १३ पदाधिकारी, पूर्व पदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।

    स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।273671518_503507611136831_8919697103209664846_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology