Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

  • 2.4K
    SHARES

  • प्रधानमन्त्री देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त

    बुटवल,माघ २१।

    प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा गोविन्द परियार नियुक्त भएका छन् ।

    प्रधानमन्त्री भएको लामो समयसम्म निजी सचिवालय समेत नबनाएका देउवाले पछिल्लो समय टिम बनाउन थालेका हुन् । उनले पत्रकार परियारलाई प्रेस प्रमुख नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएदेखि नै उनले सहयोग गर्दै आएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology