Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुर्खेतमा चट्याङ लागेर नेकीसरा खत्रीको मृत्यु

सुर्खेतमा चट्याङ लागेर नेकीसरा खत्रीको मृत्यु

  • 2.1K
    SHARES

  • सुर्खेतमा चट्याङ लागेर नेकीसरा खत्रीको मृत्यु

    सुर्खेत,माघ २१।

    सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

    गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology