Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सोलुखुम्बु थुलुङ दूधकोशीका काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

सोलुखुम्बु थुलुङ दूधकोशीका काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

  • 1.9K
    SHARES

  • सोलुखुम्बु थुलुङ दूधकोशीका काँग्रेस वडा सभापति हातहतियार खरखजनामा पक्राउ

    सोलुखुम्बु,माघ २० । 

    नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का सोलुखुम्बुका वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

    हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् । हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद ६  अनुसार कसुरदारलाई ३ वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवथा छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology