Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देशभर ५,२९२ जना कोरोना संक्रमित थपिँदा ८१९१ जना निको, थप ८ जनाको मृत्‍यु

देशभर ५,२९२ जना कोरोना संक्रमित थपिँदा ८१९१ जना निको, थप ८ जनाको मृत्‍यु

  • 2.5K
    SHARES

  • देशभर ५,२९२ जना कोरोना संक्रमित थपिँदा ८१९१ जना निको, थप ८ जनाको मृत्‍यु

    बुटवल,माघ १७ ।

    पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology