Logo बुधवार, श्रावण १३ गते २०८३
images

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच १ घण्टा भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच १ घण्टा भेटवार्ता

  • 2.3K
    SHARES

  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच १ घण्टा भेटवार्ता

    बुुटवल, माघ १४ । 

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । शीतल निवासमा बिहिबार अपरान्ह ३ बजेदेखि एक घण्टा दुईजनाबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री सचिवालयले भेटलाई नियमित भनेको छ । 

    स्थानीय तह चुनावको मिति घोषणाबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफलबीच भएको यो भेटलाई अर्थपूर्ण लिइएको छ । आजै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology