Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सैनामैनाबाट बेपत्ता जित कुमारी (धना) को शव तिनाउमा फेला !

सैनामैनाबाट बेपत्ता जित कुमारी (धना) को शव तिनाउमा फेला !

  • 5.3K
    SHARES

  • सैनामैनाबाट बेपत्ता जित कुमारी (धना) को शव तिनाउमा फेला !

    बुुटवल,माघ १३ । 

    सैनामैनाबाट बेपत्ता जितकुमारी कार्कीको शव तिनाउमा फेला परेको छ ।

    बुधबार साँझ पाल्पाको तिनाउ गाउँपालिकामा भेटिएको उक्त शव रुपन्देहीको सैनामैनाकी जित कुमारी कार्की (धना)को रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टी गरेको छ ।

    तिनाउ –३ मा रहेको विद्युत गृहको ड्याम नजिकै तिनाउ नदीमा भेटिएको उक्त शव सैनामैना –३ की ७९ वर्षीया कार्कीको भन्दै उनका छोरा चक्र बहादुर कार्कीले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता लक्ष्मण पचभैयाले जानकारी गराए ।

    कार्की गत माघ ७ गते बिहान घरबाट मर्निङ वाकमा निस्केपछि परिवारजन तनावमा थिए ।

    यी खबरहरु पनि हेराैँ :-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology