Logo बिहिवार, आश्विन १ गते २०८३
images

पौडेल राष्ट्रियसभा सदस्यमा बनेपछि काँग्रेसको केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त

पौडेल राष्ट्रियसभा सदस्यमा बनेपछि काँग्रेसको केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त

  • 1.6K
    SHARES

  • पौडेल राष्ट्रियसभा सदस्यमा बनेपछि काँग्रेसको केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त

    बुटवल,माघ १३।

    नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो ।

    बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । 

    यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् ।  बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology