Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पुर्वाधार बिकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुस रकमसहित मन्त्रालय परिषरबाटै पक्राउ

पुर्वाधार बिकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुस रकमसहित मन्त्रालय परिषरबाटै पक्राउ

  • 3.8K
    SHARES

  • पुर्वाधार बिकास कार्यालय बाँकेका प्रमुख ५ लाख ३० हजार घुस रकमसहित मन्त्रालय परिषरबाटै  पक्राउ

    बुटवल भदौ १४- 

    पुर्वाधार बिकास कार्यालय,बाँकेका कार्यालय प्रमुख सिडिई मनिष कुमार अर्याल घुससहित पक्राउ परेका छन् ।  श्रोत नखुलेको रकम रु ५ लाख ३० हजार नगद सहित उनलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

    अर्याललाई कार्यालयको गाडिसहित भौतिक पुर्वाधार बिकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रबक्ता सुरेश भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology