Logo बिहिवार, आश्विन १ गते २०८३
images

पोखरा विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

पोखरा विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित

  • 2.7K
    SHARES

  • पोखरा विश्वविद्यालयका पूर्वनिर्धारित  सबै परीक्षा स्थगित

    बुटवल,माघ १० ।

    पोखरा विश्वविद्यालयले माघ समान्तसम्‍मका पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

    परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेको सूचनामा भनिएको छ, ‘ कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्‍यनजर गर्दै यस विश्वविद्यालयअन्तर्गत माघ मसान्तसम्‍म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्‍मका लागि स्थगित गरिएको व्‍यहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ ।’

    साथै स्थगित परिक्षाको तालिकापछि प्रकाशित गरिनेसमेत पोखरा विश्‍वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।

    विज्ञप्ति :Pokhara-university.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology