Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले अध्यक्ष केपि शर्मा ओली दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

एमाले अध्यक्ष केपि शर्मा ओली दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

  • 2.4K
    SHARES

  • एमाले अध्यक्ष केपि शर्मा ओली दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि

    बुटवल,माघ ९ ।

    नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली सहित उहाँकी धर्मपत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

    शनिबार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओली सहित उहाँकी धर्मपत्नी राधिकालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology