Logo बिहिवार, आश्विन १ गते २०८३
images

मारवाडी महिला मञ्च बुटवलद्वारा आम्दा अस्पतालमा बलाङ्केटसहित खाद्य सामाग्री हस्तान्तरण

मारवाडी महिला मञ्च बुटवलद्वारा आम्दा अस्पतालमा बलाङ्केटसहित खाद्य सामाग्री हस्तान्तरण

  • 3.4K
    SHARES

  • मारवाडी महिला मञ्च बुटवलद्वारा आम्दा अस्पतालमा बलाङ्केटसहित खाद्य सामाग्री हस्तान्तरण

    बुटवल,माघ ३ ।

    मारवाडी महिला मञ्च बुटवलले आम्दा अस्पतालमा उपचाररत बिरामीलाई ७५ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।

    सोमबार अस्पताल परिषारमा एक समारोहका बिच उपचाररत ३० जना विरामीहरुलाई ब्लाङ्केट,फलफूल,गेडागुडी, चाउचाउ बिस्कुट, मास्क लगायतका सामाग्रीहरु बितरण गरिएको मारवाडी महिला मञ्च बुटवलकी अध्यक्ष सोना मालपानीले जानकारी दिनुभयो ।

    सो अबसरमा बोल्दै मालपानीले आफुहरुले समाजसेवा अन्तर्गत अस्पतालका बिरामीहरुलाइ सामग्री हस्तान्तरण गरेको बताउनुभयो । सो कार्यक्रमको संयोजक सरस्वती बस्यालले गर्नुभएको थियो । सामग्री पाएपछि बिरामीहरु निकै खुसी भएका छन् ।madbari samaj.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology