Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश २ को नाम मधेश कायम,प्रस्तावको पक्षमा ८० जनाले गरे मतदान

प्रदेश २ को नाम मधेश कायम,प्रस्तावको पक्षमा ८० जनाले गरे मतदान

  • 4.5K
    SHARES

  • प्रदेश २ को नाम मधेश कायम,प्रस्तावको पक्षमा ८० जनाले गरे मतदान

    जनकपुर,माघ ३।

    प्रदेश २ सभाले मधेश प्रदेश प्रस्ताव पारित गरेको छ । अहिले बसेको प्रदेशसभाको दुई तिहाइबाट मधेश प्रदेश प्रस्ताव पारित भएको हो ।

    सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वतस् निष्क्रिय भएका छन् । मधेश प्रदेश रहने प्रस्ताव सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी, माओवादी केन्द्र र लोसपाले गरेको थियो ।

    १०४ सदस्यीय प्रदेशसभा रहेकोमा मतदानमा ९९ जना उपस्थित भएका थिए । त्यसमध्ये ८० जनाले पक्षमा मतदान गरेका थिए । १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

    प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम,७८ जनाले गरे पक्षमा मतदान

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology