Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा लकडाउन : भदौ २० गतेसम्म लम्ब्याइयो

रुपन्देहीमा लकडाउन : भदौ २० गतेसम्म लम्ब्याइयो

  • 18.5K
    SHARES

  • रुपन्देहीमा लकडाउन : भदौ २० गतेसम्म लम्ब्याइयो

    बुटवल भदौ १४-

    रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म लम्ब्याइएकाे छ ।  जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र [सिमसिसि]को बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हाे । 

    नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology