Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2.7K
    SHARES

  • नेपालमा थप ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    बुटवल,पुस ३० ।

    पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

    covid.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology