Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा २४ घण्टामा ३०७५ जना कोभिड संक्रमित थपिए

नेपालमा २४ घण्टामा ३०७५ जना कोभिड संक्रमित थपिए

  • 1.6K
    SHARES

  • नेपालमा २४ घण्टामा ३०७५ जना कोभिड संक्रमित थपिए

    बुटवल,पुस २८ ।

    पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना कोराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ नमुना परीक्षण ९०५१ पीसीआर र ३९८५ एन्टीजेन परीक्षणमा ती संक्रमित थपिएका हुन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १५३८ जना संक्रमित थपिएका छन् । देशभरको संक्रमण दर २७ प्रतिशत पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप २७८ जना निको भएका छन् भने दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ११ हजार ६९० पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology