Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा ख्याहा रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान

पाल्पा ख्याहा रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान

  • 2.4K
    SHARES

  • पाल्पा ख्याहा रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान

    बुटवल,असोज २३ । 

    पाल्पा रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजद्वारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 


    समाजले स्थापना काल देखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना माहामारीले गर्दा असहज परिस्थितीमा पनि सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताउनुभयो ।


    नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसर पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गर्नु भएको समाजका महासचिव युवराज पराजुलीले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology