Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्दै

  • 2.0K
    SHARES

  • कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्दै

    बुटवल,पुस १९ ।  

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।

    १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बसेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology