Logo बुधवार, श्रावण १३ गते २०८३
images

भोलि तमु ल्होसार,सार्वजनिक विदा दिने सरकारको निर्णय (बिज्ञप्तिसहित)

भोलि तमु ल्होसार,सार्वजनिक विदा दिने सरकारको निर्णय (बिज्ञप्तिसहित)

  • 5.0K
    SHARES

  • भोलि तमु ल्होसार,सार्वजनिक विदा दिने सरकारको निर्णय (बिज्ञप्तिसहित)

    बुटवल,पुस १४ ।

    तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् ।

    सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।

    बिदाबारे गृहमन्त्रालयले जारीको बिज्ञप्ति हेराैँ :-bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology