बुटवल,असाेज २२-
रुपन्देहीको बुटवल उपमहानगरमा बिहिबार ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी बुटवलको वडा न ११ मा १८ जना थपिएका छन् ।
तथ्यांक अनुसार सक्ररिय संक्रमितको संख्या ५८३ रहेको छ । भने अहिलेसम्म बुटवलमा संक्रमितको हुनेको संख्या १ हजार ३ सय ८३ पुगेको छ जसमध्ये ८०० जना निको हुने भएका छन् ।
बिहबार रुपन्देहीमा १ सय ९९ जना नँया कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हेराैँ वडागत विवरण :-

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)