Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घाेषणा हुँदै

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घाेषणा हुँदै

  • 2.8K
    SHARES

  • नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता घाेषणा हुँदै

    बुटवल,पुस १३ ।

     माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मंगलबार अर्को वाम घटक नेकपा (जनवादी)सँग पार्टी एकताको घोषणा गर्ने भएको छ। 

    आज  राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको समाजवादीका नेता विजय पौडेलले नागरिक अनलाइनलाई जानकारी दिए। नेकपा (जनवादी) २०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेको घटक हो। यसको नेतृत्वमा देवेन्द्रसिंह महताले गरेका छन्।
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology