Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा (माओवादी केन्द्र)ले बनायो सात सदस्यीय अध्यक्ष मण्डल

नेकपा (माओवादी केन्द्र)ले बनायो सात सदस्यीय अध्यक्ष मण्डल

  • 2.0K
    SHARES

  • नेकपा (माओवादी केन्द्र)ले बनायो सात सदस्यीय अध्यक्ष मण्डल

    बुटवल,पुस १२ ।

    नेकपा(माओवादी केन्द्र)ले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

    अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

    आइतबार महाधिवेशन उद्घाटन गरेको माओवादीले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र सुरु गरेको छ ।

    अहिले बन्दसत्रमा नेता प्रचण्डले प्रतिवेदन वाचन गर्न सुरु गरेका छन् । यसपछि विभिन्न २८ समूहमा प्रतिनिधिले छलफल गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology